मन्जुश्री फाईनान्सद्धारा जेष्ठ नागरिकलाई खाद्यान्न वितरण

by समतल अनलाइन

विष्णु घिमिरे
बुटवल। संविधान दिवसको अवसरमा मन्जुश्री फाईनान्सद्धारा जेष्ठ नागरिकलाई खाद्यन्न वितरण संविधान दिवसको अवसर पारि मन्जुश्री फाइनान्स लिमिटेड वुटबलले सिद्धबाबा मन्दीर पाल्पामा रहेका जेष्ठ नागरिकलाई खाद्यन्न वितरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले स्थापना काल देखि नै केहि मात्रमा सहयोग होस भन्ने उद्देश्यले यस मन्दिरमा रहेका गरिव तथा जेष्ठ नागरिकहरुलाई केहि मात्रमा सहयोग होस भन्ने उद्देश्यले खाद्यन्न सामाग्री वितरण गरेको छ ।

वितरण कार्यक्रममा बोल्दै मन्जुश्री फाइनान्स वुटबल शाखाका प्रमुख रस्मी श्रेष्ठले सामाजिक कामहरुमा निरन्तर सहयोग गदै आएको यस फाइनान्सले केहि मात्रमा भए पनि सहयोग होस भन्ने उद्देश्यले यस सिद्धबाबा मन्दिरमा सहयोग गरेको वताइन आगामि दिनमा यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तर अगाडी वढाउने वताइन । यि गरिव तथा जेष्ठ नागरिकहरुलाई सहयोग गरि दिनु हुन अरु संघ सस्थाहरुलाई आग्रह गरिन । कार्यक्रम मन्जुश्री फाइनान्स बुटबल शाखाका प्रमुख रस्मी श्रेष्ठ नेतृत्व सम्पन्न भएको उतm कार्यक्रमको जानकारी योगेन्द्र रायमाझीले गराएका थिए ।

 
 
  
 

You may also like