प्रदेश ५ सरकारले ३५ जनालाई पदक प्रदान गर्ने

by समतल अनलाइन

बुटवल । संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले विशिष्ट योगदान दिएका ३५ जनालाई पदक प्रदान गर्ने निर्णय गरेको छ ।

संविधान दिवसमा घोषणा गरिएको पदक प्रदेश स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पदक पाउने व्यक्तिहरुलाई विभुषित गरिने छ । को को छन् पदक पाउनेमा हेर्नुहोस ।

 

 
 
  
 

You may also like