घुससहित नवलपरासीबाट दुईजना पक्राउ

by समतल अनलाइन

बुटवल । नवलपरासी बाट घुस सहित दुईजना पक्राउ परेका छन । सव डिभिजन कार्यलय नवलपरासीका सहायक बन अधिकृत पर्शुराम चौधरी ६२ हजार घुस सहित पक्राउ परेका हुन ।

उनी संगै बन कार्यलय रहेको भवनका घरधनी मनोज कुमार चौहान लाई पनि पक्राउ गरिएको छ । उनिहरुलाइ सरकारी वकिलको कार्यलय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

 
 
  
 

You may also like