नेकपा ओली पक्षको जनसभामा ठुलो संख्यामा उपस्थिति (फोटो फिचर)

by समतल अनलाइन

बुटवल । नेकपा ओली पक्षको लुम्बिनी प्रदेश स्तरको जनसभा बुटवलमा भैरहेको भएको छ । जनसभाका लागि प्रदेशका १२ जिल्लाबाट बुटवलमा उतारिएका कार्यकर्ताहरुले अहिले बुटवलका राजमार्गमा प्रदर्शन गरिरहेका छन् । सभास्थलमा जुलुस प्रवेश गनू अघि नै सभा स्थल भरिएको छ ।

 

११ बजेबाट सभा सुरु गर्ने पार्टीले घोषणा गरेपनि अहिले सम्म कार्यक्रममा मुख्य वक्ता प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम स्थलमा पुगेका छैनन । ओली सभास्थल पुग्नु अगावै सभा सुरु गरिएको छ । प्रदेशका बिभिन्न जिल्लाका नेताहरुले सभालाई समबोधन गरिरहेका छन् ।

 

 

 
 
  
 

You may also like