गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्युु

by समतल अनलाइन

बुटवल  । गुल्मीबाट उपचारका लागि बुटवल ल्याईएका एकजना कोरोना संक्रमितको मंगलबार साँझ मृत्यु भएको छ ।

गुल्मी दरबार गाँउपालिका ६ का ८५ वर्षीय पुरुषको साँझ ७ः३० बजे कोरोना बिशेष अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १३ कार्तिकमा लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईएका उनीमा कोरोनाको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा साहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

१३ गते देखि नै कोरोना बिशेष अस्पतालमा भर्ना रहेका उनलाई सबै प्रकारको उपचारको पद्धती अपनाउँदा पनि बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए

गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्युु
बुटवल  ।गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ । गुल्मी दरबार गाउँपालिक्क्क ६ का ८५ बर्षिय वृद्धको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनी मंगलबार साझ ७:३० मा
बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि १३ कार्तिकमा लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याईएका उनीमा कोरोनाको लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणमा साहि दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

१३ गते देखि नै कोरोना बिशेष अस्पतालमा भर्ना रहेका उनलाई सबै प्रकारको उपचारको पद्धती अपनाउँदा पनि बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

 

 
 
  
 

You may also like