बुटवलमा सोमबार थपिए ९१ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल। बुटवलमा सोमबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै बुटवलमा संक्रमितको संख्या १ हजार ६ सय ३१ जना पुगेको छ ।
बुटवलमा बीको हुनेको संख्या ९ सय ८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७ सय २३ रहेको छ ।

कुना वडामा कति संक्रमित :

 

 
 
  
 

You may also like