सहर्षनगर युवा क्लबद्धारा सरसफाई

by समतल अनलाइन

बुटबल। बुटबलमा क्रियाशिल सहर्षनगर युवाक्ल बुटबल तिन चिडिया खोलामा सरसफाइ कार्यक्रम गरेको छ ।क्बलले प्रत्येक हप्ता टोलका बिभिन्न ठाउँहरुमा सरसफाइ गदै आएको छ । भने यो हप्ता चिडिया खोला बरिपरि सरसफाइ गरेको हो।क्बले विगत देखि नै सामाजिक क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गदै आएको बिभिन्न अपाङ्क आश्रम गरिब दुखि अनाथ असायहरु लगायत बिभिन्न ठाउँहरुमा बिगत देखि नै सहयोग गदै आएको क्लबका अध्यक्ष राजकुमार पाण्डे बताए ।

क्लबले सचेतनाका लागि बिभिन्न ठाउँ सरसफाइ सम्वन्धी सुचनाका पोस्टर सवारि साधन चलाउदा अपनाउन पर्ने नियम लगायतका सुचना मुलक पोस्टरहरु टासेर सुचना दिने गरेको बताए ।क्बले यो सरसफाइ कार्यलाइ निरन्तरता दिदै यो महिना बृक्षारोपण गर्ने तगायतका सामाजिक कामहरुलाइ निरन्तरता दिने बताए ।

 
 
  
 

You may also like