विश्वमा कोरोनाबाट ९ लाख ६७ हजारको मृत्यु

by समतल अनलाइन

काठमाडौं ।कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख ६७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले ९ लाख ६७ हजार १६४ संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड १४ लाख २५ हजार २९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ४६ हजार १६५ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ ।

 

 
 
  
 

You may also like