थप १६ संक्रमितको मृत्यु, मृतकको संख्या ४२७ पुग्यो

by समतल अनलाइन

काठमाडौँ। नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

आज थप १ हजार १५४ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ५ जनाले कोरोनालाई जितेका छन् ।

 
 
  
 

You may also like