भारतमा तीन तले भवन ढल्दा आठको मृत्यु, २० जना बढी फसेको आशंका

by समतल अनलाइन

काठमाडौं । भारतको महाराष्ट्रमा तीन तले भवन भत्किँदा आठ जनाको मृत्यु भएको छ ।महाराष्ट्रको भिवन्डी भन्ने ठाउँमा भवन भत्किएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

\भत्किएको भवनभित्र अझै २० देखि २५ जनासम्म फसेको हुन सक्ने अनुमान गरिएको छ । २० जनाको भने उद्धार गरिएको समाचारमा जनाइएको छ ।

 
 
  
 

You may also like