पाकिस्तानको रावलपिन्डी सैनिक अधिकारी सवार विमान दुर्घटना हुँदा १७ को मृत्यु ,१२ जना घाइते

एजेन्सी । पाकिस्तानको रावलपिन्डीमा सैनिक अधिकारी सवार विमान दुर्घटना हुँदा १७ को मृत्यु भएको र १२ जना घाइते भएका छन् ।

सैनिक अधिकारी सवार विमान दुर्घटना मंगलबार बिहानै भएको पाकिस्तानी सञ्चारमाध्यमले जनएको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा परी घाइते भएका मध्य केहीको अवस्था चिन्तजनक रहेको पाकिस्तानी सेनाका एक अधिकारीले बताइएको छ ।

घाइते उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याईएको जनाएको छ ।

 
 
  
 

You may also like