बाबाको सम्झनामा समर्पित

by समतल अनलाइन

अंगालोमा बेर्ने बेला तस्बिरलाई छुनुपर्ने
किन हाला मलाई मात्रै बाबा सम्झि रुनुपर्ने ।
याद अाउँछ हजुरका खै कसरी भेट्ने हाला

असह्य मनका पीडा कहाँ गई मेट्ने हाला।।

जति धेरै बुझ्ने भएँ त्यति धेरै याद अाउने

बाबाले झै माया दिने मान्छे अब कहाँ पाउने ।
यादमा बग्ने यी अाशुले सम्झी पागल बनाउँछ
किन हाला मेरो भागमा पीडा मात्रै खनाउँछ ।

जे नहास् भन्थें मैले त्यात अाज भाग्नुपर्या।
अब पीडा नदेऊ भन्दै हजार देउता ढाग्नुपर्या ।
राएर पा के गर्न र दैव पापी भएपछि

मेरा भागका खुसीहरु चुडाएर लएपछि ।।

 
 
  
 

You may also like