नेपाल नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाले नियमित रक्तदान

by समतल अनलाइन

बुटवल। नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले अाज ८९ नियमित रक्तदान कार्यक्रम गरेकाे छ।काेराेना संक्रमण बढेसंगै लकडाउन हुँदा रगत आपूर्तिमा   समस्या परेकाेले शनिबार रक्तदान कार्यक्रम गरिएकाे हाे।जानकि नेपालकाे संयाेजकमा भएकाे कार्यक्रममा १५ महिला सहित ६५ जनाले रक्तदान गरेका छन।संस्थाले हरेक महिना अन्तिम शनिवार नियमित रक्तदान कार्यक्रम अायाेजना गर्दछ।ब्लडकाे अभाव हुँदा अाकस्मिक रक्तदान कार्यक्रम समेत गर्दै अाएकाे छ।

ब्लड बैंक रगत अभाव हुन नदिन आइतबार समेत अाकस्मिक रक्तदान कार्यक्रम अायाेजना गरेकाे संस्थाकाे अध्यक्ष कृष्ण चाैहानले जानकारी दिए ।

 
 
  
 

You may also like