यी हुन् शनिबार जन्मने व्यक्तिको स्वभाव र गुण !

मानिसको बानि ब्यबहार उसको जन्मेको बार अनुसार थाहाँ पाउन सकिने ज्योतिषशास्त्र बताइएको छ । तपाई कति भाग्यमानी हुनुहुन्छ तपाई जन्मेको जन्मबार, महिना र समयले पत्ता लगाउन सकिने बताइएको छ । ज्योतिषशास्त्र अनुसार कुनै पनि मानिसको जन्मबार अनुसार उसको बानि ब्यबहार पत्ता लगाइएको छ । त्यस्तै ज्योतिषशास्त्र अनुसार शनिबार जन्मने मानिस बुद्धिमान हुने बताइएको छ ।

यस दिन जन्मेका मानिसहरु गम्भीर र जिम्मेवारी हुने गर्छन् । उनीहरु गलत कुराहरुलाई सहन नसक्ने खालका हुन्छन् । यस दिन जन्मेका मानिसहरु संगीत र खेलमा रुची राख्ने गर्छन् । उनीहरु हाइ क्लास वस्तुहरु मनपराउने गर्छन् ।शनिबार जन्मेका मानिसहरु साथीहरुको लागि जे पनि गर्न तयार हुन्छन् । यस दिन जन्मेका मानिसहरुको वैवाहिक जीवन सुखमय हुन्छ । यस दिन जन्मेकाहरु जिद्दि तर अरुलाई ठेस नपुर्याउने खालका हुन्छन् ।

 
 
  
 

You may also like