कलाकार श्रिधरले बृक्षारोपण संगै अाफु अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई छात्राबृत्रि प्रदान गर्नि घोषणा

बुटवल। कलाकारितामा प्रवेश गरेको छोटो समयमा चर्चामा रहेका र ब्यास्थ कलाकार श्रिधर धेरै सामाजिक क्षेत्रमा काम गर्न र सहयोग गर्न रुचाउने ब्याक्ति पनि हुन।
उनले केहि बर्ष अगाडि देखि बृक्षारोपण गरेर बिभिन्न ठाउँमा सहयोग गरेर जन्मदिनलाई बिशेष गराउने गर्दथे। यो बर्ष भने बृक्षारोपण संगै केहि फरक काम गरेको छन् ,उनले अाफ्नो जन्मदिनको अवसरमा अाफु अध्यान गरेको श्रि गल्कोट माबि गल्याङ्ग ११ स्याङ्गजामा अध्यानरत जेहेन्दार,बहुप्रतिभाशिल बिधार्थिलाई छात्राबृति स्वरुप केहि रकम शैक्षिक सामाग्रि प्रदान गर्न बिधालयका प्रिन्सिपल बिष्णु भट्टराईलाई जानकारी र प्रतिबद्ता जनाएको छन्,उनले हामिले जन्मदिनको अवसरमा गर्नि खर्च बचाएर सरकारी शैक्षिक संस्थामा सहयोग गर्यो भने समाज र राष्टप्रति पनि केहि योगदान रहने र सरकारि बिधालयको उत्थान र बिधार्थिलाई हैसला मिल्ने बताए, र यो मेरो सुरुवात हो भोलि म जस्तै धरै भु पु बिधार्थिहरुले यहि खालको चलन ल्याउनु भो भनि बिधालय परिबार र जेहेन्दार बिधार्थिलाई ठुलो राहात र हैसला मिल्ने र समाजको हित हुने बताएका छन्।

सहयोग धेरै धन भएर भन्दा मन भएर गर्नि गरिन्छ जस्ले समाज र राष्टप्रति राहात र अाफुलाई अात्म सन्तुष्टि होस ।

 
 
  
 

You may also like