पहिलो पाइला बुटवल शाखाले मनायो भानु जयन्ति

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखा ले २०७ औ भानु जयन्ती मनाएको छ बुटवल ट्राफिक चोक मा अवस्थित भानु पार्क मा आयोजना गरिएको उक्त कार्यक्रम को अध्यक्षता सस्थाका अध्यक्ष आयुष पौडेलले गर्नु भएको थियो। प्रमुख अतिथि सस्थाका सल्लाहकार बिदुर पौडेल , बिशिस्ट अतिथी केन्द्रिय उपाध्यक्ष बिष्णु महत क्षेत्री , अतिथि देउ प्रकाश राई , सन्तोष खरेल , शालिक भुसाल लगायत ले गर्नु भएको थियो ।

कार्यक्रम संयोजक सस्थाका कार्यसमिति सदस्य रमेश पछाइ र कार्यक्रम को संचालक सचिब पारस मरासिनी ले गर्नु भएको थियो । अतिथि राइले भनु ले पुराएको योगदान आज ओझेलमा पर्दै भएको र यसलाइ आउने सन्ततिलाई चिनाउन का लागि पनि पहिलो पाइला बुटवल ले गरेको यो कामको प्रसमसा गर्ने भएको थियो भने प्रमुख अतिथी बिदुर पौडेल ले सस्थाले ओझेल मा परेका भनुभक्त का श्रस्टा र श्रीजना लाई पनि अब युवा हरु ले नै विभिन्न माध्यम ( कविता ,गजल) बाट अगाडि ल्याउनु पर्ने बताउदै सस्थाले उदाहरणीय कामहरु गरेको देख्दा अत्यन्त खुसी लागेको बताउदै सस्थालाइ पर्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

 
 
  
 

You may also like