६२ बर्षकि तिवारी आमा र पुर्खे बाको तिजगित पानी मरुवा -२ सार्वजनिक

बुटवल । हास्यकलाकार पुर्खे बाका नामले रंग क्षेत्रमा परिचित पुरूषाेत्तम भण्डारीले नयाँ तीज गीत बजारमा ल्याएका छन् । अघिल्लाे बर्ष ल्याएकाे पानी मरूवाकाे भाग २ बजारमा ल्याएका हुन् ।
स्वर  अाफूलगायत लक्ष्मी तिवारी र निश्चल सुनारकाे शब्दमा रहेकाे उक्त गीत अाफ्नै युट्युवमार्फत अाज सार्वजनिक गरेका हुन्।

गितमा बिशेषगरी बाबू आमाको दु ख र बिहे गरेर गएका छोरीहरु घरमा सुखले बसे पनि माइतमा बाउ आमलाई सधै पिरले सताउने कथाबस्तु समेटीएकोे छ ।

गीतकाे लेखन र अभिनयमा समेत देखिएका पुर्खे बाकाे याे गीतकाे निर्माण प्रकाश भट्टराई र चम्पा कुँवरले गरेका हुन्

भिडियाे:

 

 
 
  
 

You may also like