रोटरी क्लब अफ बुटबल चौतारीले दोस्रो पदहस्तान्तरण कार्यक्रम सम्पन्न

बुटवल। रोटरी क्लब अफ बुटबल चौतारीले दोस्रो पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०१९ ÷२० का अध्यक्ष विष्णु घिमिरे एक कार्यक्रमका बिच वर्ष २०२० ,२१ का अध्यक्ष अध्यक्ष थानेस्वर पाण्डेलाइ हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा वर्ष १९२० का अध्यक्ष विष्णु घिमिरे आफनो कार्यकालमा सहयोग गर्ने क्लब मेम्वर बोड मेम्वर धन्यावाद दिएका थिए क्लबले समाजीक क्षेत्रमा गरिव ,दुखी , अनाथ असायका लागि बिभिन्न खालका राहत विरण गरेको बताए साथै क्लबले यस बर्षबाट सामुदायिक दन्त अस्पतालको काम अगाडी बढाएको बताए । यसलाइ निरन्तरता दिदै जानु पर्ने बताए ।
कार्यक्रमा २०२०,२१ का अध्यक्ष थानेस्वर पाण्डेले आफनो कार्यकालमा रोटरीको मुल्य मान्यतामा रहि समाजिक कामहरुमा निरन्तर लागि रहने बताए । क्लबलाइ अगाडी बढाउन सबै साथ सहयोग आबशयक पर्ने भएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक ए जि राजकुमार गुप्ताले यस क्लबले छोटो समयमा सामाजिक क्षेत्रमा खेलेको भुमिका प्रसंसा गदै अगामी दिनमा पनि क्लबलाइ समाजिक क्षेत्रका कामहरुलाइ निरन्तरता दिदै जानुपर्ने बताए । यो कोभिड १९ को महामारिले निकै चुनौति रहेको यो बर्ष सबै मिलेर लाग्नु पर्ने बताए । क्लबले यो बर्ष अझ केहि थप रचनात्मक गदै गदै जानु पर्ने बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ए जि एजाज आलम , राजेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिय । कार्यक्रममा वर्ष भरि सहयोग गर्ने मेम्वर बोड मेम्वहरुलाइ मायाको चिनोले सम्मान गएिको थियो ।

कार्यक्रम सुरज क्षेत्रीको स्वागत मन्तव्य तथा २०१९,२० का अध्यक्ष विष्णु घिमिरे र २०२१ अध्यक्ष थानेस्वर पाण्डेको संयुतm अध्यक्षता तथा सचिव सन्तोष के सि र अर्जुन ढककालको संयुतm सन्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like