रोटरि स्टार्टसको क्लब असेम्बलि

बुटवल । रोटरि क्लब अफ लुम्बिनी स्टार्टसको क्लब असेम्बलि सम्म्पन भएको छ । क्लबका अध्यक्ष रोटरियन यादब भण्डारीको अध्यक्षता र रोटरी डिस्टीक ३२९२ का निर्बाचित गभर्नर रो राजिब पोख्रेल जेउ को प्रमुख आतिथ्यतामा सम्म्पन्न कार्यक्रममा बर्ष भरि सम्पन्न गरियका कार्यक्रमको समिक्षा गर्दै आगामी बर्षको लागी विभिन्न रणनितिका साथ अगि बढाउने सहितका कार्यक्रम तय गरियको क्लबका निर्बाचित अध्यक्ष रो बालकृष्ण पाण्डेले बताए ।

आगमी बर्ष २०२०/२१ को लागि नयाँ कार्य समिती लाई पारित गर्दै कार्य योजना लाई छलफल सहित पारित गरिएको थियो । निर्बाचित अध्यक्ष बालकृष्ण पाण्डे ले आफ्नो बर्ष सफल बनाउन कार्य समिती लाई पुर्णता दिनु का साथै गरिने कार्यक्रम का बारेमा जानकारि गराय । रोटरि का २०/२१ का A.G राजकुमार गुप्ताले रोटरि स्टासको हरेक योजना र कार्यक्रममा पुर्ण सहयोग सहित आफ्ना बिचार राखेका थिए । रोटरि क्लुब अफ सेन्टल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले यो बर्ष रोटरि स्टार्टस सङ धेरै राम्रा कार्यक्रम सङै आयोजना गर्न पाउदा खुशी व्यक्त गरे ।

रोटरि डिस्टिक ३२९२ का निर्बाचित अध्यक्ष रो राजिब पोख्रेलले रोटरि को पब्लिक इमेज लाई जोड दिदै समाज का हरेक सामाजिक कार्यक्रममा रोटरि स्टार्टस ले भुमिका खेल्नु पर्ने बताय । कार्यक्रम अनलाईन जूम भिडियो बाट सम्पन्न गरियेको थियो ।

 
 
  
 

You may also like