आँचलले उदिपसँग गरिन् इन्गेजमेन्ट

by समतल अनलाइन

.उदिप श्रेष्ठसँग सोमबार इन्गेजमेन्ट गरेकी छिन् । उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा औंठी साटासाट गरेका हुन् ।
उनीहरुले इन्गेजमेन्ट गर्दा समेत विवाहको मिति सार्वजनिक गरेका छैनन् । उनीहरु फागुन अन्तिम साता बैवाहिक बन्धनमा बाँधिदैछन् ।

डेढ वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् । आँचलले विवाहको लागी निकै उत्साहित भएको बताउदै आएकी छन् ।

 
 
  
 

You may also like