अभिनेत्री रेखा थापा बनिन् आमा, छोरीको नाम ‘वैभबी राज्यलक्ष्मी शाही ठकुरी’

by समतल अनलाइन

काठमाडौं । नेपालकी चर्चित अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले छोरीलाई जन्म दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन् ।

उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखिएको पनि जानकारी दिएकी छन् । केही समयअघि मात्र रेखा श्रीमानसहित अमेरिका पुगेकी थिइन् । अमेरिकाको कोलोराडो स्प्रिंग्सस्थित अस्पतालमा थापाले छोरीलाई जन्म दिएकी हुन् ।

 
 
  
 

You may also like