‘प्राणायम गरे कोरोनाबाट बच्न सकिन्छ’

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरसले गर्दा पूरा विश्व नै आतंकित भइरहेको अवस्थामा प्रणायमले यसको रोकथाममा ठूलो मद्दत पुर्‍याउन सक्ने आचार्य श्री स्वामी ध्रुवले बताएका छन् ।

बर्तमान कोरोना भाइरसले गर्दा पूरा विश्व नै आतंकित भइरहेको अवस्थामा हामीले योग प्राणायाम गर्नाले यसको रोकथाममा ठूलो मद्दत पुग्ने उनको दावी छ ।

विश्व वल्र्ड हेल्थ अर्गनाइजेसनले हाल आपतकालको पनि घोषणा गरिसकेको अवस्थामा मानिसले यस्तो स–सानो कुरामा ध्यान नदिंदा संकट आइपरेको उनले बताए । राजधानी दैनिकबाट

 

 
 
  
 

You may also like