रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा ज्ञवाली

by समतल अनलाइन

बुटवल । रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको छैटौ बोर्ड मिटिङबाट वर्ष २०२०÷२०२१ को लागि रोटरीयन गोपाल ज्ञवालीलाई अध्यक्ष चयन गरेको छ ।

जसको निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्रेसिडेन्ट ईलेक्ट विष्णु प्रसाद चापागाई, प्रेसिडेन्ट नोमिनी नारायण खनाल, भाईस प्रसिडेन्ट विष्णु प्रसाद भण्डारी, सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, एडमिनिट्रेसन कमिटि चेयर निरन्जन पोखरेल, मेम्बर कमिटि चेयर टिकाराम पाण्डे, सर्भिस प्रोजेक्ट कमिटि चेयर देविराम पाण्डे, पब्लिक रिलेशन कमिटि चेयर हरिष चन्द्र गौतम, टिआरएफ चेयर शंकर पाण्डे, सहसचिव अर्जुन प्रसाद आचार्य, सहकोषाध्यक्ष सालिक राम बराल, सर्जेन एट आर्मस ओम प्रसाद अर्याल, ईडिटर रमेशमणी सुवेदी, पे्रसिडेन्ट काउन्सिल चेयर खिमानन्द भुषाल चयन भएका छन ।

रोटरी ईन्टरनेश्नलको ‘स्वार्थभन्दा माथि सेवा’ भावना आत्मसाथ गर्दै स्थापना भएको क्लबले
समाजमा लक्षित वर्गलाई पहिचान गरि स–साना तर प्रभावकारी कामहरु गर्दै आएको छ । आफनो कार्यकालमा यसलाई निरन्तरता दिने नवनिर्वाचित अध्यक्ष ज्ञवालीले बताए ।

प्रत्येक वर्ष क्लबले रक्तदान, होली मिलनको खर्चलाई विद्यालयका पेन्टिङ, खेलकुद प्रतियोगिता गर्दै आएको छ ।

 
 
  
 

You may also like