”द राइजिङ्ग मोडल सिजन टु ” द्वारा मानब सेवामा खाना वितरण

by समतल अनलाइन

बुटवल। एके इन्नोभ्याशन को आयोजनामा भएको ” द राइजिङ्ग नेपाल सिजन टु ” का प्रतियोगीहरुले बुटवल स्थित मानव सेवा आश्रममा खाना खुवाएर खुसि साटेका छन्।
” कार्यक्रम को अवधी मा गरिएको Social Task अन्तर्गत सन्कलित रकम को प्रयोग गरेर मानव सेवा आस्रम मा खाना खुवाएको कुरा एकेका प्रवन्ध अन्जन कुँवरलेले बताउनुभयो । कार्यक्रम मा बोल्दै आबिस्कार पराजुली ज्यु ले ” बुट्वल मा धेरै सौन्दर्य प्रतियोगिता भैरहेको बेला , आफ्ना प्रतियोगी हरु लाई समाज सेवा मा उत्प्रेरित गर्नु आफैमा उल्लेखनीय र पृथक कार्य रहेको ” बताउनुभयो ।

सेवा गर्न का लागि कुनै विशेष महोत्सव नै कुरिरहनु पर्दैन भन्ने कुरा मानव सेवा आस्रम रुपन्देही कि संयोजक सरु अधिकारिले बताउनुभयो ।
कार्यक्रम को संयोजक को रुपमा काब्या पोख्रेल ले योग्दान पुराउनुभएको थियो ।

 
 
  
 

You may also like