समाचार सामाखुसीमा नालीमा चिप्लिएर बालकलाई बगायो by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 307 307Shares काठमाडौँ । काठमाडौंको सामाखुसीस्थित नालीमा बालकलाई बगाएको छ । फुटसल ड्रेसमा रहेका बालकलाई आइतबार दिउँसो नालीमा चिप्लिँदा बगाएको हो । प्रहरीका अनुसार उनको परिचय खुलेको छैन । अन्दाजी १३/१४ वर्षीय बालकलाई बगाएको छ । बालकको प्रहरीले खोजी गरिरहेको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित ६ जना पक्राउ next post मौद्रिक नीति : कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने You may also like बुटवलमा अत्याधुनिक अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन ३ मिनेट अगाडि सभापति लामिछानेले रास्वपा सांसदहरुसँग छलफल गर्दै ११ मिनेट अगाडि प्रतिनिधि सभा अन्तर्गतका आठ समितिको बैठक बस्दै १२ मिनेट अगाडि विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र... ४५ मिनेट अगाडि शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति... ५९ मिनेट अगाडि चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, लुम्बिनीमा तातो दिन १ घण्टा अगाडि प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप... ११ घण्टा अगाडि सामग्री अभावले प्रभावित बुटवल–गोरुसिङ्गे सडक आयोजनाको काम ११ घण्टा अगाडि चौतर्फी दबाब र विवादपछि पछि हट्यो एमाले, मीनबहादुरको... १२ घण्टा अगाडि बुटवलमा होटलको छतबाट हाम फालेर एक जनाको मृत्यु,... १२ घण्टा अगाडि