समाचार एमाले अध्यक्ष ओली र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता by समतल अनलाइन ३ वर्ष अगाडि written by समतल अनलाइन ३ वर्ष अगाडि 217 217Shares काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बुधबार भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न राउत ओली निवास बालकोट पुगेका हुन् । अध्यक्ष ओली र राउतबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post कति छ आज विदेशी मुद्राको विनिमय दर ? next post नेवार समुदायले योमरी पुन्ही मनाउँदै You may also like आज विश्व ध्यान दिवस १ घण्टा अगाडि प्रस्तावित निर्वाचन आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने... १ घण्टा अगाडि आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति २ घण्टा अगाडि यस्तो छ आजको मौसम पूर्वानुमान ३ घण्टा अगाडि फागुन २१ मा निर्वाचन नभए संसद पुनर्स्थापना गर्नुपर्छ... १३ घण्टा अगाडि जेनजी आन्दोलनका शहिद परिवार र घाइतेसँग रवि लामिछानेको... १३ घण्टा अगाडि कालिका कपः भलिबलतर्फ होराइजन र एभरेष्ट च्याम्पियन, कबड्डीतर्फ... १३ घण्टा अगाडि अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराई तताए... १४ घण्टा अगाडि प्रधानमन्त्रीलाई रबिले भने : रास्वपा तपाईंको साथमा छ,... १९ घण्टा अगाडि सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ २१ घण्टा अगाडि