एमालेपछि कांग्रेसले कटायो २० लाख समानुपातिक मत, अरु कसको कति ? (सूचीसहित)

by समतल अनलाइन

काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेपाली कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत कटाइसकेको छ ।

अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ सय ६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।
हेर्नुस् कसको कति मत ?

 
 
  
 

You may also like