समाचार बालाजु क्षेत्रका अवैध संरचनामा पनि चल्यो डोजर by समतल अनलाइन ४ वर्ष अगाडि written by समतल अनलाइन ४ वर्ष अगाडि 278 278Shares काठमाडौं । काठमाडौं महानगरपालिकाले बनस्थली-ढुंगेधारामा पनि अवैध संरचना भत्काएको छ ।डोजरको प्रयोग गरेर अनुमति विना बनाइएका घरटहरा भत्काइएको हो । बनस्थली ढुंगेधारातर्फ बाटो छोएर बनाइएका फलामे भर्याङ र टहरा भत्काएको महानगर नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिएका छन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन next post व्यवस्थित सहरीकरण र दिगो पूर्वाधार प्राथमिकतामा : प्रधानमन्त्री देउवा You may also like लालपूर्जा भएको पक्की घर पनि भत्काउन थालियो ९ घण्टा अगाडि अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेजीको बाटो खुल्यो ९ घण्टा अगाडि राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी १३ घण्टा अगाडि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन... १५ घण्टा अगाडि रोल्पा दुर्घटनाको तीन दिन पछि रास्वपाको विज्ञप्ति: सडक... १८ घण्टा अगाडि अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए... २१ घण्टा अगाडि बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो,... २१ घण्टा अगाडि नेपालभर मेघगर्जनसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा हावाहुरी र... २२ घण्टा अगाडि सार्वजनिक जग्गा खाली गराउने अभियानपछि रूपन्देहीमा सुकुम्बासी संगठित,... १ दिन अगाडि राष्ट्रपति पौडेलबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी १ दिन अगाडि