ओमानविरुद्ध बलिङ गर्दै नेपाल, तेस्रो ओभरमा दुई सफलता

by समतल अनलाइन

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि आयोजक ओमानविरुद्ध नेपालले बलिङ गर्दैछ ।

अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।

नेपालले तेस्रो ओभरमा दुई विकेट लिएको छ । ओमानले ३ ओभरमा दुई विकेटको नोक्सानीमा ८ रन जोडेको छ ।

 

 
 
  
 

You may also like