प्युठान दुर्घटना : मुख्यमन्त्री केसीद्वारा दु:ख व्यक्त

by समतल अनलाइन

बुटवल ।राती बेहुली लिएर फकिएको जीप दुर्घटना भएकोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले शोक व्यक्त गरेका छन् । नौबहिनी गाउँपालिका लुङबाट बेहुली लिएर फर्किदै गरको बेहुली लिएर ग.१.ज. ५०९२ नम्बरको सवारी जीप गौमखी गा.पा.वडा नं. ६ ओखरपाटा दुर्घटनामा परी ८ जनाको मृत्यु भएको र ५ जना घाइते भएको प्रति केसीले शोक व्यक्त गरेका हुन् ।

त्यस दुर्घटनामा परि मृत्यु भएका नेपाली काँग्रेस गौमुखी गाउँपालिकाका उपसभापति गौमखी गा.पा–६ लिबाङ निवासी ३९ वर्षीय वसन्त खड्का, निजकी श्रीमती बसन्ती खड्काको छोरी ११ वर्षीय एलिसा खड्का, सोही स्थानकी २९ वर्षीय केशरी खड्का , ५० वर्षीय चालक बलबहादुर बुढामगर, ३२ वर्षीय खिम बहादुर खत्री, ५२ वर्षीय नन्दी खड्का र नौवहिनी ६ , खुङकी १८ वर्षीया विपना जि.सी. गरी ८ जना नागरिकको असामयिक दुःखद निधनले प्रदेश सरकारलाई दुःखित एवम् मर्माहत बनाएको छ । मृतकहरूप्रति प्रदेश सरकारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मृत आत्माको

जिसी सहित मृतक ८ जनाको मृत्यु भएको प्रति मुख्यमन्त्री केसीले भनेका छन्–‘ मृतकहरूको चिर शान्तिको कामनासहि

 
 
  
 

You may also like