काठमाडौँको अपार सफलता पछि उज्यालो इन्टरटेनमेन्ट बुटवलमा

by समतल अनलाइन

बुटवल ।काठमाडौँको अपार सफलता पछि बुटवलमा पनि उज्यालो इन्टरटेनमेन्ट कलाकार तथा युवा निर्देशक मोहन पाण्डे बिगत केहि समययता निर्देशक पाण्डेले हास्यकलाकारिता लाई एकैछिन ब्रेक दिएर छायांकन र निर्देशन पाटोलाई समालिरहेका छन ।

उनको सम्पादन कलालाई पनि रुचाएकाछ्न दर्शकहरुले । मोहन भन्छन कुनै पनि एउटा सिंगो काम पूर्ण रुपमा सफल र उत्कृस्ट हुन् सानो भन्दा सानो कुराको अनि ख्याल गर्नुपर्ने बताउछन ।

मोहन पाण्डेले अब बुटवलमा उज्यालो इन्टरटेनमेन्ट सञ्चालन गर्ने भएका छन । अब उज्यालो इन्टरटेनमेन्ट मार्फत लघु चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्री र वइडिङ भिडियो, भिडियो मिक्सीङ का साथ साथै एनिमेसन VFX गरिनेछ पछिल्लो समय उज्यालो इन्टरटेनमेन्ट मार्फत धमाधम म्युजिक भिडियो , लघुचलचित्रहरु निर्माण भइरहेको छ ईच्छुक नया कलाकार हरुलाइ समेत नयाँ पेल्याटफ दिने तयारी गरिरहेको छ ईच्छुक नया कलाकाले ब्यानरमा दिएको नम्बरमा सम्पर्क गरेर आउन सकिनेछ।

 
 
  
 

You may also like