क्यान संस्थामा आवद्द व्यवसाय बन्द ,भाडा र व्याज मिनाह गर्न माग

बुटवल। कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान) रुपन्देहीले आफ्नो संगठन अन्तर्गत सम्पुर्ण व्यवसायहरु बन्द गर्ने निर्णय गरेको छ ।

चैत ९ गते आइतबार एक बिज्ञप्ती जारी गर्दै क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले तत्कालका लागि व्यवासय चैत २१  लागि बन्द गरिएको जनाएका छन ।

सरकारले जारी गरेका सम्पुर्ण निर्देशनहरु पुर्ण पालना गर्न र आधिकारिक संचारमाध्यमका सुचनालाइ मात्र बिश्वास गर्न महासंघले सबैमा आग्रह गरेको छ ।

कोरोना भाईरसको कारणले व्यवासयमा परेको असरले बैङ्क ब्याज र घरघाडा मिनाह गर्न सम्बन्धित पक्ष संग अपिल समेत बिज्ञप्तीमा गरिएको छ ।

बिज्ञप्ती

 
 
  
 

You may also like