फोक्सोको क्यान्सरबाट बच्न खानुहोस् हरियो खुर्सानी, हुन्छन् फाइदै फाइदा

by समतल अनलाइन

काठमाडौं । खुर्सानी पिरो हुने हुनाले धेरैलाई मन नपर्न सक्छ । खादा पिरो भए पनि यसको सेबन गरेमा हाम्रो शरिरलाई धेरै नै फाइदा गर्छ । धेरै समस्या समाधान गर्न हरियो खुर्सानीको सेवन गर्नु आवस्यक छ । पिरो छ भन्दैमा खुर्सानी खान छोड्नु हुदैन । किनकी यसले धेरै समस्या समाधान गर्छ । हरीयो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ ।

खुर्सानीले रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गराउँछ । खुर्सानीको सेवनले अनुहारमा पिम्पल्स आउन दिदैन । खुर्सानीको सेवन महिलाहरुको पाँचन प्रणालीमा सहयोग गर्दछ । खुर्सानीमा एन्टिअक्सिडेन्ट हुने भएको कारणले गर्दा यसको सेवनले कोषिकाहरूलाई स्वस्थ राख्न सहयोग गर्छ ।

हरीयो खुर्सानीले आँखा र छालाको लागि पनि फाइदा गर्छ । फोक्सोको क्यान्सरबाट बचाउनमा खुर्सानीको सेवन गर्नु राम्रो हुन्छ ।स्थ राख्न सहयोग गर्छ । हरीयो खुर्सानीले आँखा र छालाको लागि पनि फाइदा गर्छ । फोक्सोको क्यान्सरबाट बचाउनमा खुर्सानीको सेवन गर्नु रा

 
 
  
 

You may also like