बुटवल। प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले माध्यमिक तहका विद्यार्थीको गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउन विषेश कक्षा सञ्चालन गर्ने भएको छ । शैक्षिक सत्र २०७५ को एसईई परीक्षामा …
प्रदेश नं. ५
-
-
दाङ। चिसो बढेपछि घोराही उपमहानगरपालिका नगर शिक्षा शाखाले दुई दिनका लागि विद्यालय बन्द गरेको छ। अत्यधिक चिसो बढेकाले दुई दिन नगरभित्रका विद्यालय बन्द रहने जनाएको छ। शिक्षा शाखाका शाखा अधिकृत …
-
Feature 1प्रदेश नं. ५विजनेस
बुटवलको औद्योगिक व्यापार मेला सकियो, लगानीका परिसूचक राम्रो देखिएपनि वातावरण बन्न सकेन : गोल्छा
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला सकिएको छ । १५ दिनसम्म सञ्चालन गरिएको मेलाको समापन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष …
-
Feature 1प्रदेश नं. ५
बाँके बर्दियाका जनता कर्णाली जाने हल्ला ‘मिडियाको बौद्धिक खपत’ : मन्त्री चौधरी
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रदेश ५ का भौतिक तथा पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बाँके, बर्दियाका जनता कर्णालीमा सामेल हुन चाहेको कुरा विपक्षि दलले चलाएको हल्ला मात्रै भएको बताएका छन । बहूसङ्ख्यक थारु …
-
Feature 1प्रदेश नं. ५
औद्योगिक व्यापार मेला : ‘वर्षातका कारण मेलामा शुक्रबारका सबै कार्यक्रम स्थगित’
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको औद्योगिक व्यापार मेला प्रभावित भएको छ । मौषममा आएको वदलावसंगै भएको वर्षाका कारण शुक्रबार तय गरिएका …
-
सुरेश थापा गुल्मी। आधारभूत तथा माध्यमिक स्तरीय विज्ञान विषयको पेशागत सिप विकास सम्वन्धि तालिम सत्यवती गाउँपालिका गुल्मीमा बिहिबार देखि सुरु भएको छ । गाउँपालिकाको आयोजना र विज्ञान विषय समिति सत्यवतीको …
-
Feature 1प्रदेश नं. ५
पर्यटन विकासको राम्रो सम्भावना बोकेको घ्युसंग नुन साट्ने पुरानो शहर ‘बटौली’
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रदेश पाँचको राजधानी बुटवलको परानो नाम बटौली हो । मणिुकुन्द सेनको सितकालिन दरवारको नजिकै रहेको बटौली अहिले बिस्तारिएर तिनाउ नदिको पूर्वतर्फ फैलिएको छ भने पुरानो बटौली ओझेलमा परेको …
-
प्रदेश नं. ५
प्रदेश १ र ५ को नाम र राजधानी टुंग्याउन नेकपा सचिवालय बैठक बस्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। सत्तारुढ नेकपाको सचिवालय बैठक आज (बिहीबार) दिउँसो बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए। ‘बैठकमा नयाँ सभामुख चयन, …
-
प्रदेश नं. ५
नेपाल भ्रमण बर्ष २०२० : पर्यटकको पर्खाइमा गुल्मीको बिचित्र गुफा [फोटो फीचर ]
by समतल अनलाइनby समतल अनलाइनबुटवल। वरिपरि घना जंगल, साथमा चराचुरुङ्गीको आवाज । तलदेखि माथिसम्म करिब एक किलोमिटर दुरीमा पैदल मार्ग । त्यसैको छेउमा एउटा झ्याल र एक व्यक्ति । रातको समयमा बाहेक अन्य समयमा …
-
Feature 1प्रदेश नं. ५
‘बुटवल मेला २०७६ : बिदेशी नागरिकलाई मेलामा स्वागत
by समतल अनलाइनby समतल अनलाइनआमा नृत्यमा बुटवलकी मेनुका राई प्रथम बुटवल । औद्योगिक, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला अवलोकन गर्न आएका विदेशी नागरिकलाई स्वागत गरिएको …
-
प्रदेश नं. ५
प्रदेश पाँचका प्रमुखबाट माघ ५ गते प्रदेश सभा अधिवेशन आह्वान
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख यादवले आगामी माघ ५ गतेलाई प्रदेश सभाको …
-
Feature 3प्रदेश नं. ५
बाँके, बर्दियाको मन जित्न भ्रमण वर्षको उदघाटन बर्दियाको ठाकुरद्वाराबाट : पर्यटनमन्त्री गिरी
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रदेश ५ सरकारका उद्योग, बन तथा पर्यटन मन्त्री लिला गिरिले बांके र बर्दियाका जनताको मन जित्न भ्रमण वर्षको उदघाटन बर्दियाको ठाकुरद्वाराबाट गर्न लागिएको बताएका छन । भ्रमण वर्ष …