सैनामैना। रुपन्देही जिल्लाको सैनामैना नगरपालिका स्थिती रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत रामापुर चोकमा पुर्ब तर्फ आइरहेको लु ४२ प ७०९६ र …
प्रदेश नं. ५
-
-
Feature 3प्रदेश नं. ५
महायज्ञलाई सफल बनाउन चार नगरपालिकाको प्रतिवद्धता
by समतल अनलाइनby समतल अनलाइनघर–घरमा ४० हजार निमन्त्रणापत्र बांडिदै बुटवल । रुपन्देहीका चार वटा नगरपालिकाले मानव सेवा आश्रमले बुटवलमा आयोजना गर्न लागेको ज्ञान विज्ञान महायज्ञलाई सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । तिलोत्तमा …
-
बुटवल । रुपन्देहीको देवदह नगरपालिका–१० मा बिहीबार राति मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राति सवा ९ बजे लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० …
-
मनोज कार्की गुल्मी । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) जिल्ला कमिटी गुल्मीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि उम्मेद्धारको टुगाें लगाएको छ । …
-
प्रदेश नं. ५राजनैतिक समाचार
कम्युनिष्ट सरकारले जनतालाई धोका दियो ः पूर्वमन्त्री रज्जाक
by समतल अनलाइनby समतल अनलाइनबुटवल । नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्वमन्त्री अब्दुल रज्जाकले वर्तमान दुई तिहाई बहुमतको सरकारले जनतालाई धोका दिएको आरोप लगाउनु भएको छ । मुलुकको परिवर्तित व्यबस्थामा लोकतान्त्रिक मुल्य मान्यता अनुसारको …
-
Feature 1प्रदेश नं. ५
लुम्बिनीमा यसरी बनिरहेको छ पाँच हजार मानिस अट्ने आधुनिक सभाहल
by समतल अनलाइनby समतल अनलाइनअमृत गिरी बुटवल। झण्डै तीन वर्षअघिको बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रम स्थल हावाहुरी र पानीले ध्वस्त बनाइदियो । कार्यक्रममा आएका राष्ट्रपति, प्रधानमन्त्रीसहितको विशिष्ट पाहुना टोली भैरहवामै धेरै समय …
-
Feature 1प्रदेश नं. ५
सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामै छैन हेल्थ डेक्स
by समतल अनलाइनby समतल अनलाइनबेलहिया। रुपन्देहीको बेलहिया नाकाबाट स्थलमार्ग हुदै सबैभन्दा पर्यटक भित्रन्छन् । यो नाकाबाट चीनिया पर्यटक पनि अत्याधिक मात्रामा आउने गर्दछन् । वेलहिया नाकाबाट श्रीलङका, थाईल्याण्ड, म्यानमार, भियतनाम पछि चीनबाट पर्यटक आउने …
-
प्रकाश खनाल बुटवल ।प्रदेश नं ५ को प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङका इन्जिनियर ध्रुव मजगैया नियुक्त भएका छन् । सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेश पूर्वाधार विकास …
-
Feature 1प्रदेश नं. ५
रुपन्देहीको रोहिणीमा ३ वटा ट्रक जुद्दा ३ को मृत्यु ९ घाइते
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ । भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको हो । रोहिणी गाँउपालिका ४ छिपागढमा …
-
Feature 1प्रदेश नं. ५
सरकारले ल्याएको सूचना प्रबिधि बिधेयक पुर्नलेखन गर्नुपर्ने पर्छ: विपुल पोखरेल
by समतल अनलाइनby समतल अनलाइनबुटवल । नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष विपुल पोखरेलले सरकारले ल्याएको सूचना प्रबिधि बिधेयक पुर्नलेखन गर्नुपर्ने बताउनुभएको छ । उहाले सरोकारवालाहरुसंग कुनै छलफल नै नगरी सरकारले विधेयक ल्याएर निरंकुुशतातर्फ जान …
-
तिलोत्तमा । नेपाली कांगे्रस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले प्रदेश पांचको स्थायी राजधानी रुपन्देहीको विकल्प हुन नसक्ने बताएका छन् । सुगमता, भौतिक पूर्वाधार, सुरक्षा, यातायात, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक गतिविधि …
-
जीवराज चालिसे बुटवल।आर्थिक बर्ष २०७६÷७७ को आधा समय घर्किएको छ । प्रदेश कोष लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले चालू आर्थिक वर्षको मध्यावधिसम्ममा प्रदेशले विकासका लागि छुट्याएको वार्षिक बजेटको १७ दशमलब ७१ …