पाल्पाको गंगा माबि तान्सीङ्गलका बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्यो हरि पाठक पाल्पा। पहिलो पाइला नेपाल पाल्पा शाखाले रैनादेबी छहरा गाउपालिका २ तान्सीङ्गलका बिद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको छ। पहिलो पाहिला …
प्रदेश नं. ५
-
-
Feature 1प्रदेश नं. ५
लुम्बिनीलाई स्थानियसँग जोड्न वृहत्तर गुरुयोजना कार्यान्वयनको खाँचोः मुख्यमन्त्री
by समतल अनलाइनby समतल अनलाइन–अन्तराष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव लुम्बिनीमा सुरु जीवराज चालिसे बुटवल ।बुद्ध जन्मस्थल लुम्बिनीका स्थानिय समूदाय त्यहाँको बौद्धकला, संस्कृति र विकाससँग जोडिन नसकेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर …
-
Feature 2Feature 3प्रदेश नं. ५
लुम्बिनीमा तीन दिने बौद्ध महोत्सव, १६ कार्यपत्रमाथि छलफल हुने
by समतल अनलाइनby समतल अनलाइनलुम्बिनी । लुम्बिनीमा तीन दिने अन्र्तराष्टिय बौद्ध कला, संस्कृति र साहित्व महोत्सव हुने भएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव …
-
प्रदेश नं. ५राजनैतिक समाचार
एमसिसीको दीर्घकालीन महत्व छ परराष्ट्रमन्त्री ज्ञवालीको भनाई
by समतल अनलाइनby समतल अनलाइनगुल्मी । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को महत्व दीर्घकालीन रहेको बताए । प्रेस संगठन गुल्मीले मंगलबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ज्ञवालीले एमसिसी अध्ययनकै क्रममा …
-
बुटवल । प्रदेश नम्बर ५ प्रदेशसभाले मंगलबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोख्रेलले हाम्रो आफ्नै मौलिकतामा लोकतन्त्र ल्याएको भन्दै उहाले संघियताले …
-
Feature 1प्रदेश नं. ५
जाडो छेक्न धोतीको टालो, हिँउद, वर्खा सधैं टहरोको वास
by समतल अनलाइनby समतल अनलाइननारायण वली बुटवल । यो साल त गयो अर्को साल आउँदा केही न केही जुट््यो भने एउटा सानो घर वनाएर वस्छु भनी दिन विताएको झण्डै ५५ वर्ष वित्यो । तर …
-
Feature 3प्रदेश नं. ५
मानव सेवा आश्रमको महायज्ञ शुरु, सफल बनाउनु सबैको दायित्व : मन्त्री बराल
by समतल अनलाइनby समतल अनलाइनबुटवल । मानव सेवा आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि गर्न लागिएको ज्ञान विज्ञान महायज्ञ शुरु भएको छ । महायज्ञको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन …
-
बुटवल। बिश्व सिमसार दिवसको अवसरमा कञ्चनको गजेडी दानापुरतालमा आइतबार बिशेष कार्यक्रम गरीएकोछ । सिमसारको संरक्षण उधमशिलता र पर्यापर्यटनको प्रबद्र्धन भन्ने नारा सहित मनाइएको बिश्व सिमसार दिवसको अवसरमा सिमसार क्षेत्रहरुको बिनास …
-
बुटवलका सय जना एकल महिलालाई सम्मान बुटवल । बुटवल उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक गुमादेवी आचार्यले हिंसामुक्त समाज निर्माणका लागि साझा अभियानको खाँचो रहेको बताएकी छन् । नारीशकति आमा …
-
बुटवल । प्रदेश सभा स्थापनाका अवसरमा खुला संसदका बारेमा बहस गरिएको छ । संसदीय मामिला पत्रकार समाज प्रदेश पाचले संसद सहयोग परियोजना, यूएनडीपीसगको सहकार्यमा शनिवार बुटवलमा गरेको कार्यक्रममा सहभागिहरुले प्रदेश …
-
प्रदेश नं. ५समाचार
नागरिकले औषधी नपाएर ज्यान गुमाउनुपर्ने परिस्थितीको अन्त्य गर्न नेता खाँणको सरकारसंग आग्रह
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नागरिकले औषधी नपाएर ज्यान गुमाउनुपर्ने परिस्थितीको अन्त्य गर्न सरकारसंग आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहनु भएका नेता …
-
प्रदेश नं. ५
उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार – मुख्य मन्त्रि पोखरेल
by समतल अनलाइनby समतल अनलाइनबुटवल । कानून निर्माणको काममा मुलुकको ७ प्रदेशमा अगाडी रहेको प्रदेश नम्बर ५ ले अवको मुख्य लक्ष्य कानून कार्यान्वयनलाई दिने भएको छ । प्रदेशसभाले सबैभन्दा बढी ४८ वटा कानून निर्माण …