काठमाडौँ । निर्वाचनका आयोगले आज उपराष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ। उमेदवारविरुद्ध परेको उजुरीउपर आज जाँचबुझ गरि उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ। …
राजनैतिक समाचार
-
-
Feature 1राजनैतिक समाचारसमाचार
माओवादी घटकको संयुक्त पत्रकार सम्मेलन आज
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। सशस्त्र युद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट हेर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा …
-
Feature 1राजनैतिक समाचार
मन्त्री किराँतीको प्रश्न : पशुपति क्षेत्र सफा गर्न नसके देश कहिले सफा गर्छौ ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले ठूलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् । आज (शनिबार) देखि सुरु भएको तीन महिने पशुपति …
-
Feature 1राजनैतिक समाचार
प्रचण्डविरुद्ध मुद्दाको सकियो सुनुवाइ, आदेश आउँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ । आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो । आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा. …
-
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज (शुक्रबार) सुनुवाइ हुने भएको छ । बिहीबार ‘हेर्न नभ्याउने’ भन्दै स्थगित रिटको आजका लागि पेसी …
-
राजनैतिक समाचारसमाचार
नव निर्वाचित राष्ट्रपति पौडेललाई वधाई दिंदै प्रचण्ड र देउवाले हाले अंगालो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन् । संसद भवनको हलभित्र प्रधानमन्त्री दाहालले नव निर्वाचित राष्ट्रपतिलाई बधाई दिएका हुन् । प्रधानमन्त्री तथा …
-
राजनैतिक समाचारसमाचार
राष्ट्रपतिका रुपमा पौडेल सिङ्गो देशको अभिभावक बन्नु हुनेछ : लामिछाने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सिंगो देशको अभिभावक बन्न विश्वास व्यक्त गरेका छन् । नव निर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिँदै …
-
राजनैतिक समाचारसमाचार
पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद, दोषी सांसद गुरुङलाई सवा करोड जरिवाना
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री बद्री न्यौपानेलाई साढे ९ वर्ष कैद सजाय तोकिएको छ । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडामा दिँदा अनियमितता गरेको ठहरसहित उनलाई भ्रष्टाचार कसुरमा …
-
Feature 1राजनैतिक समाचारसमाचार नेपाल
यस्तो छ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको राजनीतिक जीवन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । पिता दुर्गाप्रसाद पौडेल र माता ऋषिमाया पौडेलको कोखबाट २००१ असोज २९ गते …
-
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । संघतर्फको १६ हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ गरी कुल ३३ हजार ८०२ …
-
Feature 1राजनैतिक समाचारसमाचार
राष्ट्रपति निर्वाचन अपडेट : ४२१ मत खस्यो, मतदान जारी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि जारी निर्वाचनमा आज अपरान्ह १२ बजेसम्म ४२१ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म संघतर्फ २०२ र प्रदेशसभातर्फ २१९ …
-
Feature 2राजनैतिक समाचार
राष्ट्रपति निर्वाचन : प्रचार–प्रसार निषेध, के–के गर्न पाइँदैन ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । निर्वाचन आयोगले यहि फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेको छ । आयोगले फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार …