काठमाडौं । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखाद्यलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई …
राजनैतिक समाचार
-
-
Feature 1राजनैतिक समाचारसमाचार
कांग्रेसलाई मजबुत बनाउन लागेको छु : महामन्त्री थापा
by समतल अनलाइनby समतल अनलाइनभैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागि परेको बताएका छन्। कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको …
-
काठमाडौं । नव निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । …
-
Feature 1राजनैतिक समाचारसमाचार
प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ बजे विश्वासको मत लिने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (सोमबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले भोलि दिउँसो १ …
-
Feature 1राजनैतिक समाचार
प्रधानमन्त्रीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । पहिलो अधिवेशनको १४औं बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने छ । आजको …
-
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ । आज बिहान साढे १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ …
-
Feature 1राजनैतिक समाचारसमाचार
सत्ता टिकाउन धेरै उपप्रधानमन्त्री बनाउन खोज्नु गलत : केसी
by समतल अनलाइनby समतल अनलाइनबुटवल। नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले गठबन्धन टिकाउन धेरै उपप्रधानमन्त्री बनाउन नहुने बताएका छन् । केसीले गठबन्धनका नाममा सत्ता टिकाउनकै लागि उपप्रधानमन्त्रीको हुल बनाउने परीपाटी बसालिएको र त्यो गलत …
-
राजनैतिक समाचारसमाचार
अनेरास्ववियूले आत्मलोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियू निर्वाचनमा सहमति
by समतल अनलाइनby समतल अनलाइनबुटवल।बुटवल बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनको लागितोकिएको समय तालिका अनुसार अनेरास्ववियूले निर्वाचनको आचार संहिता उल्लघन गरेकोमाआत्मलोचना गरेको छ । त्यस्तै निर्वाचन समितिले समेत अनेरास्ववियूलाई सजग बनाएको छ । आज ब्याम्पसमा …
-
राजनैतिक समाचार
संघ र प्रदेशका सांसदहरूलाई शीतल निवासमा राष्ट्रपतिको चियापान
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघ र प्रदेशका सांसदहरूलाई शीतलनिवास बोलाएका छन् । आज (शनिबार) बिहान राष्ट्रपति पौडेलले देशभरबाट काठमाडौं आएका सांसदहरूलाई चियापानका लागि शीतल निवास बोलाएका हुन् । शुक्रबार …
-
Feature 2राजनैतिक समाचार
जनयुद्धका ८,३७१ शहीदको नामावली राजपत्रमा प्रकाशित
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ज्यान गुमाएका आठ हजार ३७१ शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद बैठकको निर्णय अनुसार राजपत्रमा नामावली प्रकाशित भएको प्रधानमन्त्री पुष्पकमल …
-
काठमाडौं । आउँदो चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ । निर्वाचन आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै …
-
राजनैतिक समाचारसमाचार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बुधबार) बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता लगायत विषयमा छलफल हुने कांग्रेस …