काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस अनुसार विघटन गरेमा प्रतिनिधिसभा भङ्ग हुनेछ …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचार
प्रचण्डलाई भेटेपछि सिधैं बादल निवास पुल्चोक पुगे प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट फर्किए लगतै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न पुल्चोक पुगेका …
-
काठमाडौ । नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच खुमलटारमा भइरहेको छलफलमा नेकपा उपाध्यक्ष बामदेव गौतम पनि थपिएका छन् । पार्टी विवादका विषयमा …
-
राजनैतिक समाचार
घनश्याम भुसालको त्यो निर्णायक भूमिका : जसको कारण टर्यो नेकपाको ‘१ पुस’ संकट
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। आफ्नै नेतृत्वको सरकार, राष्ट्रपति विद्यादेवी भण्डारीको पद र नेकपाको भविष्य नै संकटमा पर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले नेकपाको उत्पन्न संकट तत्काललाई टरेको छ …
-
काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको थियो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको …
-
राजनैतिक समाचार
राजनीतिक प्रतिवेदन फिर्ता लिने सहमति भएको छैन : प्रचण्ड सचिवालय
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले आफूले स्थायी कमिटिमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभएको प्रष्ट पारेका छन् । अध्यक्ष प्रचण्डको तर्फबाट स्वकीय सचिव गंगा दाहालले …
-
काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् ।पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै …
-
राजनैतिक समाचार
ओलीको कदमबारे खुमलटारमा प्रचण्ड निकट नेताहरूको छलफलप्रचण्डलाई फकाउन शंकर पोखरेल पुगे खुमलटार, कार्यकर्ताको भविष्य हेर्न आग्रह
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सरकारले हिजो (मंगलबार) ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई थप चिढ्याइरहेका बेला ओली पक्षका नेता शंकर पोखरलेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार …
-
राजनैतिक समाचार
नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने
by समतल अनलाइनby समतल अनलाइनआजको वैठकमा सहभागी होलान् ओली ? काठमाडौं । एकपछि अर्को समस्या थपिइरहेका बेला आज (बुधबार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । आइतबार बसेको बैठकले शोक …
-
राजनैतिक समाचार
कांग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘देउवा परिषदको बैठकमा जानु हुन्न’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा आज (मंगलबार) साँझ ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा नजाने भएका छन् । मंगलबार बिहान बसेको परिषदको बैठकमा …
-
राजनैतिक समाचार
नेकपामा सूँढ घुसाएर विग्रह गर्ने प्रवृतिका पनि छन्, ती सबै असफल हुन्छन् : मन्त्री पौडेल
by समतल अनलाइनby समतल अनलाइनलुम्बिनी । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत …
-
राजनैतिक समाचार
राजावादीलाई पौडेलको प्रश्न : गणतन्त्र मासेर कस्तो खालको राजा ल्याउन लागेको ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यलाई कम्युनिष्टकरण गर्ने दुष्प्रयास भइरहेको आरोप लगाएका छन् । पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रमका क्रममा काठमाडौंको सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, …