बुटवल। १०४ वर्षे लामो जहाँनिया, निरकुश, तानाशाही र एकतन्त्रीय राणा शासनको अन्त्य गरी नेपालमा जनताले प्रत्याभुती गर्ने गरि प्रजातान्त्रिक मुलुक घोषणा भएको ७४ औँ बर्षको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला …
स्थानिय
-
समाचारस्थानिय
-
Feature 1शिक्षासमाचारस्थानिय
बुटवलको नरैनापुर विद्यालयको वार्षिककोत्सव सुरु
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल १६ मा रहेको नरैनापुर आधारभूत विद्यालयको ५६औं वार्षिककोत्सव तथा अभिभावक दिवस मनाउन सुरु गरेको छ । विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउन सुरु गरेको हो । …
-
बुटवल,बुटवलमा एक कार्यक्रमका बीच क्लोथ बैंक सञ्चालनमा आएको छ ।बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय , उप-प्रमुख सावित्रा देवी अर्याल,महानायक राजेश हमाल, र संचारकर्मी दिनेश डिसी लगायतले उद्घाटन गरेका हुन …
-
खेलकुदसमाचारस्थानिय
कञ्चनमा जारी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताः१९ स्वर्ण सहित बुटवलको अग्रता कायमै
by समतल अनलाइनby समतल अनलाइनकञ्चन ।रुपन्देहीको कञ्चन गाउँपालिकामा फागुन ३ गते देखि जारी रुपन्देही जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत हिजो दोश्रो दिन मार्शल आर्टका सबै इभेन्ट, एथेटिक्स तर्फ ज्याभलिन थ्रो, …
-
बुटवल, नमस्ते नेपालले फागुन ७ गते खुला दौड प्रतियोगिता गर्ने भएको छ। युवा एकताको लागि दौड भन्ने नाराको साथ नमस्ते म्याराथुन-२०८० गर्ने भएको हो । बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा मणिग्रामसम्म …
-
समाचारस्थानिय
दुर्घटना न्यूनीकरणका लागि होराइजनचोक योगिकुटी अन्तर्गतका हाइटेन्सन लाइनमा रिफ्लेक्ट लाइट जडान
by समतल अनलाइनby समतल अनलाइनबुटवल । दुर्घटना न्यूनीकरणका लागि होराइजन चोक देखि योगिकुटीको बिचमा पर्ने ४ वटा हाइटेन्सन लाइनमा ब्लिन्कर व्यारिक्याड लाईट र रिफ्लेक्ट लाइट जडान गरिएको छ । एक कार्यक्रमको आयोजना गर्दै नेपाल …
-
कञ्चन। रुपन्देहीको कञ्चन ३ मा रहेको हरैया माध्यमिक बिद्यालयको ५७ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बिविध कार्यक्रम सहित सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनीधि सभा सदस्य बासेदेव घिमिरेले बिद्यालय भनेको …
-
शिक्षासमाचारस्थानिय
शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव, पत्रकार यमलाल भुसाल पुरस्कृत
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख …
-
शिक्षास्थानिय
एभरेष्टमा विद्यार्थीलाई पुरस्कार वितरण तथा शिक्षक सम्मान कार्यक्रम
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बुटवल–८ सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयले शैक्षिक पुरस्कार वितरण तथा शिक्षक कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत वर्षको शैक्षिक क्रियाकलापमा प्राथमिक तह देखि मावि तहसम्ममा कक्षागत …
-
बुटवल ।नेवारी खानाका परिकारको स्वादसंगै संस्कार संस्कृति संरक्षण गर्न बुटवलमा नेवाः भोज गरिएको छ । श्री बुटवल नेवा समाज वडा नं १,२ को आयोजनामा सोमबार महाबिर पुस्तकालय परिसरमा बृहत् नेवाः …
-
समाचारस्थानिय
न्यू होराइजन ३० औं संस्करणको हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्टलाई
by समतल अनलाइनby समतल अनलाइनन्यू होराइजन इङलिस् बोर्डिङ स्कूलको आयोजनामा भएको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि इभरेष्ट माबि बुटवलले जितेको छ ।आज भएको फाइनलमा बिजेता बनेको एभरेष्टले ३३ हजार नगद सहित प्रमाणपत्र र मेडल …
-
शिक्षासमाचारस्थानिय
सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले मनायो ‘किड्स डे’
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले शुक्रबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका …