काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो मंगलबार आफू पक्राउ पर्न सक्ने बताएका छन् । एक पूर्व पोर्न स्टारलाई कुरा लुकाउनका लागि पैसा दिएको आरोपमा आफू गिरफ्तार हुनसक्ने सम्भावना …
प्रवास
-
-
सोल । उत्तर कोरियाले मंगलबार पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ । दक्षिण कोरिया र …
-
न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा लाखौंको संख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने एक घण्टाको जागिर वा क्यारियरतर्फ मोडिरहेको एनबीसी न्यूजले बिहीबार रिपोर्ट …
-
प्रवास
दक्षिण कोरियामा नयाँ नियम : अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । दक्षिण कोरिया सरकारले हप्तामा ५२ घण्टा काम गर्न पाउने निमयलाई परिवर्तन गरेर ६९ घण्टा पुर्याउने भएको छ । कोरियाली सरकारले हिजो प्रस्तुत गरेको नयाँ नियमअनुसार कम्पनीले चाहेमा अब …
-
प्रवास
ट्विटरमा चाँडै १० हजार अक्षरको ट्वीट पोस्ट गर्न मिल्ने मस्कको घोषणा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । ट्विटरका प्रमुख एलन मस्कले आइतबार माइक्रोब्लगिङ प्लेटफर्ममा प्रयोगकर्ताहरूले १० हजार क्यारेक्टर वा अक्षरको ‘लामो ट्वीट’ गर्न सक्ने पुष्टि गरेका छन् । एक प्रयोगकर्ताको प्रश्नको जवाफ दिँदै मस्कले यो …
-
प्रवास
अफगानिस्तानका विश्वविद्यालयहरू खुल्दै, महिलालाई अझै पनि प्रतिबन्धित
by समतल अनलाइनby समतल अनलाइनकाबुल । अफगानिस्तानका विश्वविद्यालयहरू जाडो विदापछि सोमबारदेखि खुलेका छन्, तर तालिबान अधिकारीहरूले उच्च शिक्षामा महिलाहरूमाथि प्रतिबन्ध लगाएपछि पुरुषहरू मात्र कक्षामा फर्केका छन् । सन् २०२१ को अगष्टमा तालिवान सत्तामा फर्किएपछि …
-
काठमाडौं । मलेसियाको जोहोर राज्यमा आएको बाढीका कारण शनिबारसम्म ४० हजारभन्दा बढी मानिस विस्थापित भएका सरकारी तथ्याङ्कले देखाएको छ । समाज कल्याण विभागका अनुसार जोहोरमा मात्रै ३७ हजारभन्दा बढीलाई बाढी …
-
प्रवास
ग्रीक रेल दुर्घटना : मृत्तकको संख्या ३६ पुग्यो, तीन दिने राष्ट्रिय शोक घोषणा
by समतल अनलाइनby समतल अनलाइनएथेन्स । मध्य ग्रीसमा मंगलबार राति दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । उक्त घटनामा घाइते भएका अन्य ६६ जना अस्पतालमा भर्ना भएका छन् …
-
प्रवास
मस्को नजिक दुई युक्रेनी ड्रोन दुर्घटना, आक्रमणको असफल प्रयास भएको रुसको आरोप
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । एक वर्षदेखि रुससँग युद्ध लडिरहेको युक्रेनले रुस भित्रै छिरेर हवाई हमला गर्ने प्रयास गरेको खुलासा भएको छ । रुसी राजधानी मस्कोभन्दा सय किलोमिटर टाढा गुबास्तोभो नजिक दुई वटा …
-
काठमाडौं । जापानले अमेरिकासँग चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने भएको छ । प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकाबाट चार सय वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने तयारी भइरहेको जानकारी दिएका छन् …
-
प्रवाससमाचार
रुस–युक्रेन युद्धको एक वर्ष पूरा : हतियार उत्पादन बढाउने रुसको तयारी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज (शुक्रबार) एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो । आक्रमणको वर्ष दिन पुगेको अवसरमा …
-
प्रवाससमाचार
पश्चिमी प्रतिबन्धका बाबजुद रुसी अर्थतन्त्र बलिलो : राष्ट्रपति पुटिन
by समतल अनलाइनby समतल अनलाइनमस्को । रुसको अर्थतन्त्र पश्चिमा देशहरूको प्रतिबन्धका बाबजुद पनि बलियो रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले पश्चिमा देशहरूले सोचेभन्दा रुसको अर्थतन्त्र निकै बलियो बनेको उल्लेख गरेका छन् । …