काठमाडौं ।कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ । …
पत्रपत्रिका
-
-
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ । सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न …
-
काठमाडौं ।मनुसन अवधिमा यसपटक पहिरोले २०६८ यताकै बढी मानवीय क्षति गरेको छ । पहिरोले २ सय ५४ जनाको ज्यान लिएको छ । ८१ जना बेपत्ता छन् । १ सय ५२ …
-
पत्रपत्रिका
कोभिडका लागि ९८४ आइसियू र ४९० भेन्टिलेटर, तर सञ्चालन गर्न जम्मा २९ जना विशेषज्ञ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। आइसियू र भेन्टिलेटर चलाउन कति जनशक्ति चाहिन्छ भनेर सरकारले अहिलेसम्म अध्ययन गरेको छैन । क्रिटिकल केयर सोसाइटीका पूर्व अध्यक्ष प्राडा सुवास आचार्य भन्छन्, ‘हाम्रो सोसाइटीले आवश्यक जनशक्तिको प्रक्षेपण गरेर दिएको …
-
पत्रपत्रिका
कोभिड–१९ विरुद्ध लड्न नेकपा कार्यदलले सरकारलाई के सुझाव दियो !
by समतल अनलाइनby समतल अनलाइनखराब स्थितिको आंकलन गर्दै आवश्यक बजेट, स्वास्थ्य सामग्री, जनशक्ति र भौतिक पूर्वाधारको तयारी गर्ने काठमाडौं। पार्टी विवाद अन्त्यसम्बन्धी प्रस्ताव तयार पार्न गठित नेकपाको कार्यदलले कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र …
-
काठमाडौं। कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् । …
-
पत्रपत्रिका
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि …
-
लकडाउन सुरू भएयताको पाँच महिनामा ८० सुत्केरीको मृत्यु, ६० प्रतिशत मृत्यु अस्पताल पुगेको २४ घण्टाभित्रै काठमाडौं। कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण गर्भवती तथा सुत्केरी समयमा अस्पताल पुग्न सकेका छैनन् ।नियमित …
-
केन्द्रीय कारागारका सयभन्दा बढी महिला एकै पटक बिरामी, तर परीक्षणको पहल नै भएन काठमाडौं। देशका विभिन्न कारागारका ५४ जनामा कोरोना संक्रमण देखिएको छ, फैलिने क्रम बढ्दो छ । सुन्धारास्थित केन्द्रीय कारागारको …
-
काठमाडौं। नेपालीहरूका लागि रोजगारीको प्रमुख गन्तव्य भारतमा काम गर्ने नेपालीमार्फत वर्षेनि ठूलो धनराशी नेपाल भित्रिन्छ भन्ने आम बुझाइ छ ।दुई देशबीचको खुला सीमाना, सांस्कृतिक निकटतालगायत कारण लामो समयदेखि रोजगारीका लागि …
-
काठमाडौं । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना …
-
बुटवल । नेपाल सरकारले प्रतिविद्यार्थी अनुदान रकम (पीसीएफ) कार्यक्रम बन्द गरिसकेको छ । शिक्षक दरबन्दी नभएको वा स्थायी दरबन्दी न्यून भएका विद्यालयमा विद्यार्थीको अनुपातमा कम्तीमा एक शिक्षकको वर्षभरीको तलब बराबरको …