धनुषा । मधेस शान्त थियो । अपराधी समूह सेलाएको थियो । तर महिना दिनयता प्रदेश–२ अशान्त छ । श्रृंखलाबद्ध बम पड्किन थालेको छ । बिस्फोटमा मान्छेको मृत्यु भएको छ । …
समतल अनलाइन
-
-
वि.सं.२०७६ साल मंसिर ३० गते । सोमबार । ईश्वी सन् २०१९ डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । …
-
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गएराती निधन भएको छ । उनको राती १० बजेर २० मिनेटमा निधन भएको हो । हृदयघातका कारण उनको निधन भएको आशंका गरिएपनि …
-
Feature 1प्रदेश नं. ५
प्रदेश ५ः नाम र राजधानीबारे बन्यो प्रतिवेदन – सोमबार सभामुखलाई बुझाईने
by समतल अनलाइनby समतल अनलाइनबुटवल। प्रदेश ५ को नाम र स्थाई राजधानी प्रदेश सभालाई सिफारीस गर्न बनेको विषेश समितिले प्रतिवेदन तैयार पारेको छ । ०७५ साउनमा तिन महिनाको समयावधी भित्र नामाकरण र राजधानीको विषयमा …
-
बुटवल। मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले पछिल्लो समय स्थानीय तहदेखि केन्द्र सरकारसम्म भ्रष्टाचार मौलाउँदै गएको दाबी गरेका छन् । मुलुकमा भ्रष्टाचार र विकृतीहरु व्यापकरुपमा वृद्धिभएको बताउँदै …
-
Feature 1विजनेस
‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ : देवीनगरमा हुन लागेको औद्योगिक व्यापार मेला वडाकै लागि गौरव
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरका टोलबिकास संस्थाहरुले त्यस वडामा हुन लागेको मेला महोत्वस आफ्नो वडाकालागि गौरवको बिषय भएको बताएका छन् । बुटवल उद्योग बाणिज्य संघले आगामी पुसको …
-
गुल्मी।स्थानीयले छोराछोरीलाई बिधालय पठाए गाउपालीकाले शिक्षकका लागी पहल गर्ने ईस्मा गाउँपालीका अध्यक्ष लक्ष्मण विष्टको भनाई रहेको छ । पहिलो पाईला नेपाल बुटवल शाखाले गुल्मीको इस्मा गाउँपालिका वार्ड नं ३ ,खासिचौरमा …
-
काठमाडौं । आज (आइतबार) देशका विभिन्न उच्च पहाडी क्षेत्रमा मौसम बदली भइ मध्य, पूर्वी र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीको …
-
विजनेस
अनुदानमा उदेकलाग्दो बेथिति : ६ लाखको ६६ काउली र १३ लाखमा ५० बोट कागती
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । कृषि उत्पादन बढाउन राज्यले दिएको अनुदानमा उदेकलाग्दो बेथिति मौलाएको छ । पौरखी किसानले अनुदानको भेउ समेत पाउँदैनन् भने छदम किसानले सरकारी कार्यालय धाउँदै बजेट हात पारेका छन् । …
-
Feature 1
मानब अधिकार तथा शान्ति समाज रुपन्देही शाखा देशभरिकै उत्कृस्ट
by समतल अनलाइनby समतल अनलाइनबुटवल। मानब अधिकार तथा शान्ति समाज रुपन्देही शाखा उत्कृष्ट बन्न सफल भएकाे छ । समाजकाे केन्द्रिय समितिले दाङकाे तुलसीपुरमा भएकाे २२ औं केन्द्रिय राष्ट्रिय परिषद बैठकमा मानवअधिकार तथा शान्ति समाज …
-
Feature 3विजनेस
४१ महिनाभित्र नागढुङ्गामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। अबको ४१ महिनाभित्र काठमाडौंको नागढुङ्गा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुने भएको छ । काठमाडौं उपत्यकाकै मुख्य नाकाका रुपमा लिइने उक्त नाकामा सवारी आवगमन सजह पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण …
-
काठमाडौं। भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ। बा ४ ख ४४६८ नम्बरको बस कालिन्चोक दर्शन गरेर फर्किने क्रममा पाँच किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो। …