बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको सातौं स्थापना दिवसको अवसरमा रोटरी तथा रोट्¥याक्ट क्लबहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ तिनाउ …
समतल अनलाइन
-
स्थानियस्वास्थ्य
-
रामग्राम । यौनिक तथा अल्पसंख्यक समुदायको क्षेत्रमा कलम चलाएको भन्दै रुपन्देहीका र नवलपरासीका चार जना सञ्चारकर्मीलाई सम्मान गरिएको छ । यौनिक तथा अल्पसंख्यक दिवसको अवसर पारेर तिलोत्तमा दैनिका बरिष्ट संवाददाता …
-
नरेश चौधरी मुर्गिया । कुमारी बैंकले आफ्नो शाखा विस्तारको क्रममा उपत्यका बाहिर सैनामैनाको मुर्गियामा नयाँ शाखा आइतबार देखि संचालनमा ल्याएको छ । बैंकले सैनामैना लगायतका क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई …
-
५ लाख दर्शक र १५ करोड कारोबारको अपेक्षा बुटवल । बुटवलको देवीनगरमा सञ्चालन गर्न लागिएको औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको आयोजक बुटवल उद्योग बाणिज्य संघले जनाएको छ । संघले …
-
बुटवल । बुटवलमा रहको रोजगार ईन्टीच्युट(जेएन सरको कोरियन भाषा कक्षा)बाट कोरियन भाषा स्कील टेस्ट उत्तिर्ण बिद्यार्थीलाई सम्मान गरिएको छ । स्किल टेस्ट मार्फत ईन्टीच्युटमा अध्ययन गरेका १ सय १९ जना …
-
काठमाडौं। विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ । संघीय संसद्को यस पाँचौं अधिवेशनअन्तर्गत विभिन्न २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने संघीय संसद् सचिवालयले जनाएको …
-
कञ्चनपुर । १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलौरी नगरपालिका–४, पानीटंकी बस्ने २२ वर्षीय अनिल ऐरी छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ …
-
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एक जना रिपब्लिकन नेताले बताएका छन् । सिनेटमा रिपब्लिकनतर्फका नेता …
-
विज्ञान-प्रविधि
गूगल माथि १५ करोड यूरो जरिवाना, विज्ञापनदातालाई पक्षपात गरेको आरोप
by समतल अनलाइनby समतल अनलाइनएजेन्सी – सर्च इन्जिन कम्पनी गूगल माथी १५ करोड यूरो जरिवना लागेको छ । आफ्नो विज्ञापन पेजमा गलत तरिकाबाट सूचना पेश गरेको आरोप लगाउदै फ्रान्स सरकारको एकाधिकार विरोधी आयोगले गूगल …
-
चलचित्रको मुनाफाकाे १५ प्रतिशत निर्माण कार्य भइरहेको रंगशालामा र ५ प्रतिशत नेपाली चलचित्र कलाकार संघको भवनका लागि खर्च हुने चलिचत्रकाे घाेषणादेखि नै भनिँदै अाइएकाे छ । हाँस्य टेलिशृंखला मेरी बास्सैबाट …
-
अभिनेत्री नम्रता श्रेष्ठले ३३ बर्षमा पाइला टेकेकी छिन् । उनको जन्मदिन मनाउदै त्यहि अवसरमा शुक्रबार राजधानीमा उनी अभिनित चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । अभिनेत्री नम्रता श्रेष्ठले ३३ बर्षमा …
-
काठमाडौं । आवासीय घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस् । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले …