बुटवल । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको २० औं संस्करणकाले ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा बिक्रि भएको प्रत्येक टिकटबाट १ रुपैंया ५० पैसा सामाजिक योगदान योगदान गर्ने भएको …
समतल अनलाइन
-
-
काठमाडौं । जारी १३ औँ दक्षिण एसियाली खेलकुद सागमा कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । बुधबार सकिएको करातेको प्रतिष्पर्धामा नेपाल १० स्वर्णसहित टिम च्याम्पियन भएको हो । नेपालले …
-
बुटवल।कात्तिक २१ गतेदेखि हराइरहेका मालिका गाउँपालिका-६ अर्जेका ४२ वर्षीय नारायण पराजुलीको शव जंगलमा फेला परेको छ। पराजुलीको शव मालिका गाउँपालिका-६ आरुपाटा जंगलको भीरमा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी …
-
बुटवल । प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीले बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी गर्ने भएको छ । यही २० गतेदेखि २२ गतेसम्म बुटवल साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी गरिदै छ …
-
Feature 1प्रदेश नं. ५
प्रदेश १ को संसदीय टोली र प्रदेश ५ का सांसदहरुबीच अन्तरक्रिया
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रदेश नं ५ का प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरु र प्रदेश नं १ को संसदीय समितिको टोलीबीच आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरप्रदेश भ्रमणका क्रममा प्रदेश नं …
-
बागलुङ। जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नं …
-
Feature 1खेलकुद
साग च्याम्पियन अपडेट : तेक्वान्दोमा संगिताले जितिन स्वर्ण, कूल स्वर्णको संख्या २८ पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं।नेपाली खेलाडी संगिता बस्यालले तेक्वान्दोलमा स्वर्ण पदक जितेकी छन् । महिला ६२ किलोमुनिको प्रतिस्पर्धामा भारतीय खेलाडी गगन ज्योतगिललाई १९–८ ले पराजित गर्दै संगिताले स्वर्ण जितेकी हुन् । संगिताले स्वर्ण पदक …
-
Feature 1खेलकुद
साइकिलिङमा दुई स्वर्ण, नेपालको स्वर्ण संख्या २७ पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तरगत साइकिलिङमा नेपालले दुई स्वर्ण जितेको छ । बुधबार भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले …
-
स्वास्थ्य
प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण गर्न २ देखि ४ महिना लाग्न सक्ने, कस्तो छ स्वास्थ्य ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण दुईदेखि चार महिनापछि सर्ने भएको छ । अघिल्लो मंगलबार आकस्मिक रूपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेकाले मिर्गौला प्रत्यारोपणको समय धकेलिएको डाक्टरहरूले बताएका छन् …
-
विजनेस
रुप फेर्दै न्युरोड : न्युरोडदेखि जुद्ध सालिक हुँदै इन्द्रचोक र भूगोलपार्क आसपाससम्म सौन्दर्यीकरण गरिंदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । देशको राजधानी न्युरोडको मुहार फेरिने भएको छ । काठमाडौं महानगर, प्रदेश–३ सरकार र संघीय सरकारले संयुक्त रूपमा न्युरोड गेटको सौन्दर्यीकरण गर्ने भएका छन् । त्यसका लागि गुरुयोजनासमेत तयार भइसकेको छ । …
-
विजनेस
प्राविधिकको होइन डोजर चालकको मर्जीमा सडक निर्माण, उकालोमै साँघुरा मोड
by समतल अनलाइनby समतल अनलाइनधनगढी । १६ सय मिटर अग्लो चुरे पहाड, देख्दै डरलाग्दो ठूलो चट्टानी कटौंजे भिर । त्यही चट्टान फोडेर बनाइएको छ साबिकको खैराला गाविस पुग्ने मोटर बाटोको ट्रयाक । सानो गाडी मुस्किलले अटाउने …
-
विजनेस
माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
by समतल अनलाइनby समतल अनलाइनसोलु। १० मंसिर ०५८ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालीन माओवादीले हमला गर्यो । सुरक्षाकर्मी र निजामती कर्मचारीसहित कामु मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि निधन भयो । घटनामा मालपोतका सम्पूर्ण श्रेस्ता समेत …