काठमाडौं । कुवेतको एक ढुङ्गाखानीमा विष्फोट हुँदा चार नेपाली श्रमिकको ज्यान गएको छ । विष्फोटपछि खानीमा परिंदा उनीहरुको ज्यान गएको हो । घटनामा अन्य धेरै नेपाली श्रमिक हताहत भएको आशंका …
समतल अनलाइन
-
-
काठमाडौं। नेकपामा जिल्लादेखि केन्द्रसम्म हरेक ठाउँमा विवाद छ । तर, प्रदेश २ मा भने अन्यत्र भन्दा अझ बढी विवाद छ । प्रदेश अध्यक्ष प्रभु साहले केन्द्रीय कमिटी बैठकमा पेस गरेको रिपोर्टअनुसार ‘अन्तरसंघर्षका …
-
काठमाडौं। नेपाल–भारत सीमा समस्या समाधानको पहल यति बेला पर्ख र हेरको स्थितिमा पुगेको छ । लिम्पियाधुरासम्मको कालापानी, लिपुलेकसहितको भू–भाग नेपालको हो भन्ने दाबीसहितको पत्र नेपाल सरकारले भारतलाई पठाइसकेको छ । …
-
काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका एक बिरामी भागेका छन् । चीनको बाटो हुँदै नेपाल आएका उनी रुघाखोकी र …
-
समाचार
सानेपा हत्या प्रकरण : महिला कामदार, ड्राइभर र प्लम्बरसँग लियो प्रहरीले बयान
by समतल अनलाइनby समतल अनलाइनमहिला कामदारले भनिन्, ‘रिसाहा थिए विजय’ काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या अनुसन्धानका क्रममा प्रहरीले तीन जनासँग बयान लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले कार्की निवासकी …
-
समाचार
वडाध्यक्षको अवैध क्रसर उद्योगले ६ मेगावाटको हाइड्रोपावर बन्द हुने अवस्थामा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । मापदण्ड विपरीत सञ्चालित क्रसरका कारण ललितपुरको बागमती गाउँपालिकास्थित ६ मेगावाट विद्युत् उत्पादन क्षमताको खानीखोला हाइड्रोपावर बन्द हुने अवस्थामा पुगेको छ । हाइड्रोपावरको बाँधमा मिसिने भालुखोलाको मुहानमै क्रसर उद्योग सञ्चालित …
-
राज्यको सुविधा पाउने सुरक्षाकर्मी हाकिमको भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा काठमाडौं। राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन् । राज्यको …
-
समाचार
चीनबाट फर्किनेहरूसँग दूतावासको शर्तनामा : १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन) मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको शर्तनामा गराएको छ । शर्तनामा अनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि …
-
आज २०७६ फागुन १ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन …
-
विजनेसस्थानिय
शुद्धोधनमा बिहिवारबाट कृषि,पर्यटन तथा औद्योगिक ब्यापार मेला हुँदै
by समतल अनलाइनby समतल अनलाइनअर्जुन खत्री फर्साटिकर। कृषि,पर्यटन उद्योग तथा ब्यापारको पुर्बाधार” भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय शुद्धोधन कृषि ,पर्यटन तथा औद्योगिक ब्यापार मेला २०७६ फागुन १ गतेदेखी सुरु हुने भएको छ।फर्साटिकरमा आज …
-
अर्जुन खत्री फर्साटिकर। शुद्धोधन गाउपालिका वडा न ४ ले वडा भित्र रहेका फरक क्षमता भएका तथा विपन्न परिवारलाइ बाख्रा वितरण गरेको छ ।उक्त कार्यक्रममा ६ वटा बाख्रा वितरण गरिएको थियो। …
-
बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसको ३९ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएको साताव्यापि विविध कार्यक्रमहरु बुधवार सम्पन्न भएको छ । क्याम्पसको वार्षिकोत्सवको अवसरमा भएको प्राध्यापक, कर्मचारी र विद्यार्थी सङ्गठनबिचको मैत्रीपूर्ण …