मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने …
समतल अनलाइन
-
-
दिनभरी थकान र कामको व्यस्तता पछि हरेक मानिसलाई पर्याप्त निन्द्रा आवश्यक हुन्छ । तर गलेको शरीर लिएर ओच्छ्यानमा पुगेपनि कतिपय अवस्थामा राम्रोसं निन्द्रा पर्दैन । शारीरिक तथा मानसिक दुवै कारणले …
-
राजनैतिक समाचारस्थानिय
जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियू रुपन्देहीले गर्यो दिप प्रज्वलन
by समतल अनलाइनby समतल अनलाइनबुटवल । २५ औं जनयुद्ध दिवसको अवसर पारेर अनेरास्ववियू रुपन्देही बुटवलमा दिप प्रज्वलन गरेको छ । बुटवलको पुस्पलाल पार्कमा विहिबार साँझ दिप प्रज्वलन गरि जनयुद्धमा सहादत प्राप्त गरेका सहिदहरुको स्मरण …
-
सुरेश थापा गुल्मी।मनकामना आधारमुत विद्यालय सत्यवती ३ कुरह गुल्मीको रजत महोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । माघ २६ गतेबाट सुरु भएको महोत्सवमा अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता लगायत …
-
अर्जुन खत्री फर्साटिकर । रुपन्देहीको फर्साटिकरमा प्रथम राष्ट्रिय शुद्धोधन कृषि ,पर्यटन तथा ब्यापार मेला सुरु भएको छ।फर्साटिकर ब्यापार संघको आयोजनामा कृषि,पर्यटन अौद्योगिक तथा ब्यापारको पुर्बाधार” भन्ने मुल नाराका साथ सुरु …
-
टिका खरेल सैनामैना । सैनामैना वार्ड नं ८ को बार्ड कार्यालय भवनको आज शिलायन्स भएको छ । प्रदेश नं ५ का प्रदेश सभा सदस्य एवं नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले …
-
मनोज कार्की गुल्मी । आशा अपाङ्ग केन्द्र गुल्मीलाई युके समाजद्वारा आर्थिक सहयोग गरेको छ । बिहिबार आशा अपाङ्ग केन्द्र रेसुङ्गा नगरपालिका–२ धागीथुम तम्घास गुल्मीमा गुल्मी जिल्ला समाज यूके तथा प्रथम …
-
Feature 2प्रदेश नं. ५स्वास्थ्य
‘राष्ट्रिय दादुरा रुबेला खोप’ प्रदेश स्तरीय अभियान सैनामैनाबाट सुरु
by समतल अनलाइनby समतल अनलाइनसैनामैना । प्रदेश नं ५ मा ‘राष्ट्रिय दादुरा रुबेला खोप अभियान २०७६’ रुपन्देहीको सैनामैनाबाट सुरु भएको छ । वडा नं ४ स्थित पर्रोहा बहुमुखी क्याम्पसमा बिहीबार आयोजना गरिएको प्रदेश स्तरीय …
-
तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ । अभियानको तिलोत्तमा वडा नं. १ …
-
बुटवल । ‘राष्ट्र बनाउने आयो हामी सबैको पालो, दुर्व्यसनमुक्त समाज निर्माणार्थ हातेमालो’ भन्ने मुल नाराका साथ नमस्ते नेपाल रुपन्देहीको आयोजनामा हुन लागेको ‘लागू औषध विरुद्ध महासंग्राम–२०७६’ कार्यक्रम अन्तर्गत बुधबार तिलोत्तमामा …
-
Feature 1
आज अन्तर्राष्ट्रिय कण्डम दिवस, असुरक्षित सम्बन्धले ८० प्रतिशत जोखिम
by समतल अनलाइनby समतल अनलाइनझविन्द्र देवकोटा बुटवल । कण्डमको प्रयाप्त प्रयोग नहुँदा एचआईभी एड्सको संक्रमण दर बढेको पाइएको छ । एचआईभी संक्रमित भएका मध्ये ८० प्रतिशत असुरक्षित यौन सम्पर्ककै कारण संक्रमणमा परेको पाइएको हो …
-
राजविराज । सप्तरीका एक २२ वर्षीय युवकको भारतमा गोली हानी हत्या गरिएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको हो । बोदेबर्साइन …