कपिलवस्तुमा २ जना कोरोना संक्रमित भेटिए, संक्रमित संख्या १०१ पुग्यो

बुटवल।विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्यमन्त्रलायले जनाएको छ नेपालीमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

 
 
  
 

You may also like