लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा वझा

by समतल अनलाइन

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अस्पताल विकास समितिको अध्यक्षमा समाजसेवी जीवनप्रसाद वझा मनोनित हुनु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ निवासी वझालाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेको हो ।

अस्पताल विकास समिति गठन तथा सञ्चालन नियमावली २०८० को नियम ३ उपनियम १ को खण्ड (क) बमोजिम मन्त्रालयको २०८० कात्तिक २३ गते अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरिएको हो ।

 
 
  
 

You may also like