रास्ट्रिय यातायात उधमशिल मजदुर भलाई कोषको अध्यक्षमा पुनः भुसाल

by समतल अनलाइन

बुटवल । रास्ट्रिय यातायात उधमशिल मजदुर भलाई कोषको ७ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पुनः मोहन भुसालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा महमद कलिम महासचिवमा प्रकाश रिजाल, सचिव होम बहादुर पान्डे, सह सचिबमा दिनेश कुमार कसौधन, कोषाध्यक्षमा ओम बहादुर कुँवर निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकृत यानेन्द्र जिसिले जानकारी दिए ।

त्यसै गरि सदस्यहरुमा सन्तराम यादव , शत्रुधन शाह, लक्षमण भट्टराई, अशोक बस्नेत, लीलाधर लुइँटेल , पुर्ण बहादुर परियार, लक्ष्मण कार्की , सन्तोष थापा , नमराज गिरि र दिपक शर्मा निर्बाचित भएको निर्वाचन संयोजक यानेन्द्र जि.सीले जानकारी दिए । निर्वाचित कार्यसमिति सबैलाई बिहीबार नै प्रमाण–पत्र प्रदान गरि सपथ ग्रहण गराइएको छ ।

 
 
  
 

You may also like